20 मथ्थै दिनस्हम्म घाम, तारा केइ देख्न पायनौं। आँदि चलिराख्या हुनाले आखिरि हामि बाँचैला भुन्न्या आसा पुनि मार्यौं।
अनि तेर्स्हो दिन तिनुहरुले आम्नै हातले झाज चलाउन्या सामान समुन्दमै मिल्काइदिया।
मथ्थै दिनस्हम्म तिनुहरु नखाइकन बस्याछिया। तब पावल तिनुहरुति आयर भुन्या, “स्हात्यौं, तुमिहरुले मेरो स्हल्ला मान्यार क्रेटबाट झाँज चलाउनु राम्मो छियोन, र तुमिहरुले यइथो दुख र हानि नोक्सानि स्हनु पड्न्या छियोन।
तर दाजुभाइहरु औ, हामिहरुले मुन गर्याछौं कि मर्याकाहरुका बार्यामै तुमिहरुले थाँ पाइ राख, र आस नभया मान्ठहरुकाजुन तुमिहरुले दुख मान्नु नपरोस्।