Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रेरित 27:2 - जुम्‍ली

2 अनि एड्रामिटेनोसबाट एसिया ठौरका फरक फरक बन्‍दरगाहरु हुनै जान्‍या एक पानिझाँजमै चडेर हामि बाटो लाग्‍यौं। र अरिस्‍तार्खस नाउँ भया थेसलोनिकेका एक जुना माकेडोनियाका मान्‍ठ पुनि हामिस्‍हात छिया।

Faic an caibideil Dèan lethbhreac




प्रेरित 27:2
17 Iomraidhean Croise  

एक दिन इसुले आम्‍ना चेलाहरुकन भुन्‍या, “हामि तालपारि जाउ।” र तिनुहरु नाउ चडि गया।


तेइ टोक्‍यानिले पावल र हाम्‍मा पछि पछि आइर यइथो भुनि कोकाइ, “यिँ म्‍हाँन परमेसोरका सेबा गन्‍न्‍या मान्‍ठ हुन्। यिनुहरुले त मुक्‍ति पाउन्‍या बाटाका बार्‍यामै स्‍हुनाउँदाछुन्।”


पावल र सिलास अम्‍फिपोलिस र अपोल्‍लोनिया सहरबाट भयार थेसलोनिके सहरमै पुग्‍या। ताँइ यहुदिहरुको एक सबाघर छियो।


तिनुहरुमद्‍दि मथ्‍थै जुनाले टुनामुना गन्‍न्‍याले आम्ना आम्ना किताबहरु खेडि ल्याया, र स्हबैका अगाडि पोल्या। ति पोल्या किताबको हिसाब गद्‍दा पचास हजार चाँदिका रुडा भयो।


यइ कुडा स्हबै सहरभरि हल्‍ला फिजियो र तिनुहरु स्हबै एक जुट भैकन पावल र तेइका स्हात्या माकेडोनिया ठौरका गायास र अरिस्तार्खसकन स्हमात्‍यार लछार पछार गद्‍दै ठुलो सबा गन्‍न्‍या ठौरमै ल्‍हिया।


हामि नेइ पार्थिहरु, मादिहरु, एलामिहरु, मेसोपोटामियाका, यहुदियाका, कापाडोकियाका, पोन्‍टस र एसियाका मान्‍ठहरु छौ।


ताँइबाट जान्‍याबेला भयापछि हामि तेइ ठौरबाट आम्‍नो बाटो लाग्‍यौँ। ताँइका स्हबै बिसासिहरुका झान र टवाटुकिहरु समेत हामिहरुकन सहर बाइर स्हम्‍मै पुर्‍याउन आया, र हामि स्हबैले समुद्रको छाइलति घुँडा टेकेर प्रार्थना गर्‍यौ, र आपु आपु छुट्‍टियौं।


तिनुहरुले हामिहरुकन मथ्‍थै मान सुम्‍मान गर्‍या। हामिले तेइ ठौर छोडेर पानि झाँज चड्‍न्‍या बेलामै तिनुहरुले हामिकन चाइया जति मालसामान झाँजमै हाल्‍दिया।


सुराकुसाइ भुन्‍न्‍या सहरमै पुगेर हामि ताँइ तिन दिन बस्‍यौं।


हामि रोम सहरमै पुग्‍यापछि, एकजुना सिपाइको रेखदेखमै पावलकन एक्‍लै बैन्‍या आग्‍या दिइयो।


ताँइका मान्‍ठहरुले हामिकन सारै दया मान्‍या। मेग आयार चिसो भया हुनाले तिनुहरुले आगो बाल्‍दिया, र हामि स्‍हबैकन ताप्‍न डाक्‍या।


Lean sinn:

Sanasan


Sanasan