19 अनि तेर्स्हो दिन तिनुहरुले आम्नै हातले झाज चलाउन्या सामान समुन्दमै मिल्काइदिया।
तेइ भेइ लाग्न्या आँदिले हामिहरुकन जात्तिगरि मच्चाउन लाग्यो, अनि भोलिपल्ट तिनुहरुले झाँजका मालसामान फाल्ल लाग्या।
मथ्थै दिनस्हम्म घाम, तारा केइ देख्न पायनौं। आँदि चलिराख्या हुनाले आखिरि हामि बाँचैला भुन्न्या आसा पुनि मार्यौं।