18 तेइ भेइ लाग्न्या आँदिले हामिहरुकन जात्तिगरि मच्चाउन लाग्यो, अनि भोलिपल्ट तिनुहरुले झाँजका मालसामान फाल्ल लाग्या।
क्यानभुन्या बाइन खाना भुन्दा ठुलो र हड टाला भुन्दा ठुलो हो।
“तब तेइको मालिकले तेइ बेइमानि नाइक्याको तारिप गर्यो क्यानभुन्या तेइले आम्नो काम चतुर्याइ स्हात गर्यो।” इसुले तिनुहरुकन भुन्या, “यइ सुन्सारका मान्ठ आम्ना मान्ठहरु स्हात बेबार गद्दा उज्यालाका स्हुन्तान भुन्दा अँज भौति बाठो हुन्छुन्।
अनि तेर्स्हो दिन तिनुहरुले आम्नै हातले झाज चलाउन्या सामान समुन्दमै मिल्काइदिया।
अनि तिनुहरुले अगाउन्जै खायपछि, झाँजकन हलुको बुनाउना बिअ झाँजमै भया स्हबै गहुँ समुन्द्रमै फालिदिया।