17 तेइ नाउकन माथि उठायापछि तिनुहरुको केइ उपायाले झाँजकन बान्दै ल्याया, र लिबियाको छाइलतिर बालुमै डुब्बछकि भुन्न्या भेइले तिनुहरुले पाल झाडिदिया, र झाँज आपै चल्न लाग्यो।
क्लौडा भुन्न्या एक नानो टापुको आडमै पुग्यापछि हामिले मुस्किलले झाँजको पछाडि बान्या ज्यान बचाउन्या नाउकन जगाउन स्हक्यौं।
तर हामिले चड्या पानिझाँज कोइ एक टापुमै ठोकिन्याछ।”
अनि कोइ ढुङ्गामै ठोकिन्छौं कि भुन्न्या भेइले, तिनुहरुले झाँजको पछाडितिरबाट चार लङ्गर फाल्या, र उज्यालो होस् भुनि प्रार्थना गन्न लाग्या।
तिनुहरुले लङ्गरहरुमै बान्या डोराहरु काट्यार लङ्गरहरु समुन्द्रमै छोड्डिया। नाउ खियाउन बान्या दाब्ला डोरिहरु पुनि फुकाइदिया, अनि पानिझाँजको अगेडिको पालकन माथि उठाइ दिया र बतासले झाँजकन ल्हिँदा छाइलतिरै खियाउँदै ल्हिया।
तर झाँज बालुको रासमै ठोकियो र ताँइ डुब्यो, अनि झाँजको अग्याल्लो भाग अड्कियो र चल्लै स्हक्योन, तब पछिल्लो भाग छाइलहरुका झट्काले फुट्न लाग्यो।