16 क्लौडा भुन्न्या एक नानो टापुको आडमै पुग्यापछि हामिले मुस्किलले झाँजको पछाडि बान्या ज्यान बचाउन्या नाउकन जगाउन स्हक्यौं।
पावलले यइथो स्हुइना (दर्सन) पायापछि तुरुन्तै हामि माकेडोनियामै जान स्हतियौं। क्यानभुन्या ताँइका मान्ठहरुकन राम्मो रैबार स्हुनाउन परमेसोरले घोइराया हुन् भुन्न्या कुडा हामिकन थाँ भयो।
जब झाँजकन आँदिले हल्लायापछि, आँदिको अगाडि हाम्मो केइ लाग्योन, र हामिले तेइकन जाँ जान्छ जाओस् भुनेर छोडिदियौं।
तेइ नाउकन माथि उठायापछि तिनुहरुको केइ उपायाले झाँजकन बान्दै ल्याया, र लिबियाको छाइलतिर बालुमै डुब्बछकि भुन्न्या भेइले तिनुहरुले पाल झाडिदिया, र झाँज आपै चल्न लाग्यो।
जब झाँज चलाउन्याहरु झाजबाट भाग्न खोजिरया छिया, र अगाडि पट्टि लङ्गर फाल्ल्या निउले नाउ समुन्द्रमै फालिस्हक्या छिया।