15 जब झाँजकन आँदिले हल्लायापछि, आँदिको अगाडि हाम्मो केइ लाग्योन, र हामिले तेइकन जाँ जान्छ जाओस् भुनेर छोडिदियौं।
तर केइ सुमयपछि तेइ टापुबाट ठुलो आँदिेबेरि आयो। तेइ उत्तर पुर्बि भुन्न्या तुफान छियो।
क्लौडा भुन्न्या एक नानो टापुको आडमै पुग्यापछि हामिले मुस्किलले झाँजको पछाडि बान्या ज्यान बचाउन्या नाउकन जगाउन स्हक्यौं।
तब चौद्द रात भयाछियो, हाम्मो पानिझाँज एड्रियास भुन्न्या समुन्दमै लरखराइ रया छियो, आदा राततिर झाँज चलाउन्याहरुले हामि कोइ जुमिन नजिकै पुगिरयाछौं भुन्न्या अनुमान गर्या।