14 तर केइ सुमयपछि तेइ टापुबाट ठुलो आँदिेबेरि आयो। तेइ उत्तर पुर्बि भुन्न्या तुफान छियो।
अनि ताँइ माइमरि हुरि बतास चल्यो, र छालहरु नाउमै ठोकिन लाग्यो, न्यास्हम्म कि नाउ पानिले भरिन लाग्यो।
जब झाँजकन आँदिले हल्लायापछि, आँदिको अगाडि हाम्मो केइ लाग्योन, र हामिले तेइकन जाँ जान्छ जाओस् भुनेर छोडिदियौं।