13 जब दच्छिनतिर बयाल स्हैतैगरि चल्न लाग्यो। स्हबै मान्ठहरुले अब हामि जान स्हक्ताछौं भुन्न्या स्हुम्जेर, लङ्गर गाडिकन तिनुहरु क्रेटको छेउछाउ भयर गया।
जब दख्खिन तिर बयाल चल्छ तब तुमिहरु भुन्छौ, ‘घाम हुन्याछ, र तेइथै हुन्छ।’
क्रेटमै बैन्या मान्ठहरु र अरबिहरु पुनि छौ, अनि तिनुहरुले आम्ना आम्ना भासामै परमेसोरका म्हाँन कामहरुको बयान गरिरया हामि स्हुन्दैछौं।”
यइ बन्दरगा हिउँद काट्नालाइ अस्हजिलो भया हुनाले केइ हालतले पुनि फोनिक्स सहरमै पुगि चिसो सुमय बिताउनु पड्छ भुनि मथ्थैले ताँइबाट पानिझाँज चलाउन्या स्हल्ला दिया। फोनिक्स क्रेटको एक बन्दरगा हो, जो दच्छिन पच्छिम र उत्तर पच्छिमपट्टि फर्क्या छ।
मथ्थै दिनस्हम्म तिनुहरु नखाइकन बस्याछिया। तब पावल तिनुहरुति आयर भुन्या, “स्हात्यौं, तुमिहरुले मेरो स्हल्ला मान्यार क्रेटबाट झाँज चलाउनु राम्मो छियोन, र तुमिहरुले यइथो दुख र हानि नोक्सानि स्हनु पड्न्या छियोन।
दुख गद्दै टापुको छेउछाउ भैइ हामि राम्मो बन्दरगा भुनिन्या ठौरमै आयौँ। ताँइबाट लासिया सहर नजिकै छियो।
तिनुहरुमद्दिको एकजुना तिनुहरुकै परमेसोरको रैबार्याले भुन्याछुन्, “क्रेट टापुका मान्ठहरु उकुरै लबाड्डाछुन्, दुस्ट पसुहरु जैथै र अल्छि दुनखान्याहरु छुन्।”
मोइले गन्न नस्हक्या कामहरु स्हबै गन्नु र स्हबै सहरमै एल्डरहरु छान्नु भुनि तुमिकन जुम्मा लायाँ यइबिअ मोइले तुमिकन क्रेट टापुमै छोड्या हुँ।