11 तर कप्तानले पावलको कुडा भुन्दा पुनि पानिझाँज चलाउन्या र झाँजको मालिकले भुन्या कुडा पत्याया।
मथ्थै दिनस्हम्म तिनुहरु नखाइकन बस्याछिया। तब पावल तिनुहरुति आयर भुन्या, “स्हात्यौं, तुमिहरुले मेरो स्हल्ला मान्यार क्रेटबाट झाँज चलाउनु राम्मो छियोन, र तुमिहरुले यइथो दुख र हानि नोक्सानि स्हनु पड्न्या छियोन।