10 “स्हात्यौं, हामि अइले पानिझाँज चडि नेइबाट गयौं भुन्या एकै पानिझाँज र मालसामानको मात्तै हैन, तर हाम्मो जिउ ज्यानस्हुम्म अप्ठारो र नोक्सानि हुन्छ कि भुन्न्या मुकन लाग्या छ।”
जब साइप्रस टापु देखियो, तब हामि ताँइबाटै दाब्र्या पट्टि भैकन सिरियामै गयौं र टुरोस भुन्न्या ठौरमै ओल्यौं। क्यानभुन्या पानिझाँजमै ल्याया मालसामान ताँइ उतार्नु पड्न्या छियो।
तब पावलले कप्तान र सिपाइहरुकन भुन्या, “यिँ झाँज चलाउन्या मान्ठहरु भाग्या भुन्या तुमिहरु बाँइन स्हक्न्यानाइ।”
यइबिअ मु तुमिहरुकन बिन्ति गद्दोछु, केइ खान्या कुडा खानै पड्छ। केइ खायौं भुन्या तुमिहरुले सक्ति पाउन्याछौं। तुमिहरु कैखै कप्पाला एक रुँगो पुनि नास हुन्यानाइ।”