1 हामि पानिझाँजमै चडि इटालिया जानुपड्छ भुन्न्या निदो गर्यापछि तिनुहरुले पावल र अरु कैदिहरुकन राजा अगस्टसका सिपाइ युलियस नाउँ गर्या कप्तानका जुम्मा लाइदिया।
यइ स्हबै देखिकन रोमि हाकिमले यस्तो भुन्दै परमेसोरको महिमा गर्यो, “स्हाँच्चि नै यिँ मान्ठ धार्मिक छिया।”
कोइ एक जुन रोमि कप्तानको एक जुन प्यारो कमारो छियो, तेइ कैठपडि मन्नै लाग्या छियो।
कैसरिया सहरमै कर्नेलियस नाउँ गर्या एकजुना मान्ठ छिया। तिँ रोमि सिपाइहरुका “इटालिया भुन्न्या पल्टनका कप्तान छिया।”
भुन्या, “एकजुना कप्तान कर्नेलियस जो स्होजा र परमेसोरको भेइ मान्न्या र सारा यहुदि जातिबाट सुम्मान पाया मान्ठ हुन्। अनि तुमिबाट रैबार स्हुन्नु भुनि एक पबित्त सोर्गका रैबार्याबाट तिनुकन आदेस मिल्याछ।”
पावलले यइथो स्हुइना (दर्सन) पायापछि तुरुन्तै हामि माकेडोनियामै जान स्हतियौं। क्यानभुन्या ताँइका मान्ठहरुकन राम्मो रैबार स्हुनाउन परमेसोरले घोइराया हुन् भुन्न्या कुडा हामिकन थाँ भयो।
ताँइ पावलले पोन्टस ठौरको अकिलास भुन्न्या एक जुना यहुदिकन भेट्या। तेइ आम्नि जोइ प्रिस्किलास्हात इटालिया देसबाट आया छियो, क्यानभुन्या रोमको राजा क्लौडियसले स्हबै यहुदिहरुकन रोम सहर छोड्न्या हुकुम दियाछिया। पावल तिनुहरुकन भेट्न गया।
यिँ स्हबै कुडाहरु भैइस्हक्यापछि, पावलले माकेडोनिया र अखैयाको बाटो भैकन यरुसलेममै जान्या मुन गर्या। तिनुले भुन्या, “ताँइ पुग्यापछि मु रोम सहरमै जानै पड्छ।”
तेइपछि तिनुले स्हाँटा स्हाँटा सिपाइहरु र कप्तानहरुकनस्हातै ल्हियर दगुड्डै पावलकन कुट्टै गर्या ठौरमै आया। पावलकन कुट्न्याहरुले सेनापति र सिपाइहरुकन देख्या, तेइबिअ तिनुकन कुट्न छोड्या।
कप्तानले यइ स्हुन्यापछि सेनापतिति गैइ यइथो भुन्यो, “तुमिले यइकन क्या गन्न आँट्याछौ? यइ मान्ठ त रोमि रैछ।”
तेइ रात प्रभुले पावलति आइकन भुन्या, “याइ पावल भेइ नमान, क्यानकि जस्हरि तोइले यरुसलेममै मेरा बार्यामै स्हाँचि दिइस् तेइथै गरि तोइले रोममै पुनि स्हाँचि दिनु पड्छ।”
अनि पावलले तेइ कुडा स्हुन्ना बित्तिकै एक जुन कप्तानकन घोइर्यायर भुन्या, “यइ ठेटाकन सेनापतिति पिर्याइदेउ, क्यानकि यइले पावलस्हात केइ कुडा गन्नु पड्न्याछ।”
यति भुन्यार फेलिक्सले कप्तानकन हुकुम दिनै भुन्या, “पावलको राम्मरि हेर बिचार गन्नु र दुख पुनि नदिनु, अनि पावलकन चाइन्या कुडा ल्याइदिन्या स्हात्याहरुकन नथाम्नु।”
तब फेस्तसले स्हल्ला दिन्यास्हात स्हल्ला गरि पावलकन भुन्या, “तोइले रोमि म्हाँराजाति बिन्ति गरिस्, तेइबिअ तो रोमि म्हाँराजाति जान्याछै।”
तर मोइले यइकन मान्न्या लायकको केइ दोस नदेख्या हुनाले र यइ आपैले पुनि राजाति बिन्ति गर्या हुनाले मोइले यइकन तिनुति पठाउन्या पक्का गर्याछु।
तर कप्तानले पावलको कुडा भुन्दा पुनि पानिझाँज चलाउन्या र झाँजको मालिकले भुन्या कुडा पत्याया।
तर कप्तानले पावलकन जोगाउन्या मुन गरि तिनुहरुकन तेइथो गन्न देखि रोख्यो। बाउँद खेल्ल स्हक्न्या जतिकन झाँजबाट पैला फटेक हालेर पाखामै उत्तुन्या हुकुम दियो।
ताँइ अलेक्जेन्ड्रिया सहरबाट इटालिया देसमै जान्या एक पानिझाँज फेला पाडेर कप्तानले हामिकन तेइमै चडाइदिया।
हामि बाँचिकन छाइलति गयापछि तेइ टापुको नाउँ माल्टा रैछ भुन्न्या हामिले थाँ पायौं।
हामि रोम सहरमै पुग्यापछि, एकजुना सिपाइको रेखदेखमै पावलकन एक्लै बैन्या आग्या दिइयो।