Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रेरित 26:5 - जुम्‍ली

5 पैला मु फरिसि भुन्‍न्‍या कट्‌ठर धार्मिक दलको मान्‍ठ छिया, तेइ कठ्‌ठोर धर्मको जिबन ज्‍युँन्‍छिया। यति तिनुहरुले चाया भुन्‍या यइ कुडा आपैले पुनि भुन्‍न स्‍हक्‍न्‍याछुन्।

Faic an caibideil Dèan lethbhreac




प्रेरित 26:5
7 Iomraidhean Croise  

तेइपछि फरिसि दलका कोइ कोइ बिसासिहरुले यइथो भुन्‍या, “अरु जातिका बिसासिहरुले यहुदि अइन उन्‍सार खतना गन्‍नै पड्‌छ र तिनुहरुले मोसाको अइन मान्‍नै पड्‌छ।”


पावलले भुन्‍या, “मु किलिकिया इलाका टार्सस सहरमै जुन्‍मिया एक यहुदि हुँ, तर यइ सहरमै गमलिएलको चेला भयर हुर्किया हुँ। हाम्‍मा बाउ बाज्‍याले सिकाया धर्मसास्तरको अइनका कुडाहरु मोइले सप्‍पा गरि सिक्याछु। आज तुमिहरु जतिपुनि परमेसोरको कुडामै जोसिला भया छौ, मु पुनि तेइथै जोसिलो छिया।


मोइले गर्‍या काम स्‍हाँचो हो भुनि ठुला पुजारि र ठुलो सबाका स्हबै मान्‍ठहरुले मेरो स्‍हाँचि दिन्‍छुन्। तिनुहरुकै तर्फबाट यहुदि दाजुभाइहरुका नाउँमै पक्‍डुन्‍या पत्‍तर पाइ मु ताँइका बिसासिहरुकन पक्‍डेर यरुसलेममै ल्‍याइकन सजाय दिन दमस्‍कसमै गयाछियाँ।


अनि तेइ ठुलो सबामै एक दल सदुकि र फरिसिहरु रैछुन् भुन्‍या थाँ पायार पावलले ठुलै डाको गाडि भुन्‍या, “दाजुभाइहरु औ, मु त फरिसिको छोरो फरिसि नै हुँ। मर्‍या मान्‍ठहरु फेरि ज्‍युँदा हुन्‍छन् भुन्‍या कुडामै आसा र बिसास गर्‍या हुनाले मेरो मुद्‍दा चलिरयाछ।”


तर यइ कुडा मु तुम्‍मै अगाडि भुन्‍छु, प्रभुले दिन्‍या मुक्‍तिको बाटाकन यिनुहरु झुटो भुन्‍छन। तेइ बाटोका पछाडि लागिकन अइनमै भया कुडा र परमेसोरका रैबार्‍याको किताबमै लेख्या स्हबै कुडा बिसास गरि मेरा जिजुबाज्‍याहरुका परमेसोरको आराधना गद्‍दोछु।


क्‍यानकि हामिले यइ मान्‍ठकन जाँकै दुख दिइ हँड्न्‍या, सुन्‍सार भरिका स्हबै यहुदिहरुका म्हाँजौनो हुल्‍दङ्‌गा मच्‍चाउन्‍या, र नासरि भुन्‍न्‍या दलका मुख्‍य अगुवा भया हामिले भेटायाछौं।


Lean sinn:

Sanasan


Sanasan