Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रेरित 26:4 - जुम्‍ली

4 “मु आम्‍नै देसमै र यरुसलेम सहरमै भया यहुदिजातिका बिचमै हुर्क्‍याँ। तेइबिअ यहुदिहरुले मुकन राम्‍मरि रौन्‍छुन्।

Faic an caibideil Dèan lethbhreac




प्रेरित 26:4
5 Iomraidhean Croise  

पावलले भुन्‍या, “मु किलिकिया इलाका टार्सस सहरमै जुन्‍मिया एक यहुदि हुँ, तर यइ सहरमै गमलिएलको चेला भयर हुर्किया हुँ। हाम्‍मा बाउ बाज्‍याले सिकाया धर्मसास्तरको अइनका कुडाहरु मोइले सप्‍पा गरि सिक्याछु। आज तुमिहरु जतिपुनि परमेसोरको कुडामै जोसिला भया छौ, मु पुनि तेइथै जोसिलो छिया।


तर यइ कुडा मु तुम्‍मै अगाडि भुन्‍छु, प्रभुले दिन्‍या मुक्‍तिको बाटाकन यिनुहरु झुटो भुन्‍छन। तेइ बाटोका पछाडि लागिकन अइनमै भया कुडा र परमेसोरका रैबार्‍याको किताबमै लेख्या स्हबै कुडा बिसास गरि मेरा जिजुबाज्‍याहरुका परमेसोरको आराधना गद्‍दोछु।


तिमोथि, मोइले सिकाया सिच्‍छ्‌या, मेरो चालचलन, मेरो उदेस्‍य, मेरो बिसास, मेरो धिर, मेरो माया र मेरो स्‍हन स्‍हक्‍न्‍या सक्‍तिकन तुमिले मान्‍याछौ।


Lean sinn:

Sanasan


Sanasan