32 अग्रिपासले फेस्तसकन भुन्या, “यइले रोमि म्हाँराजाति बिन्ति नगर्या भया त यइ मान्ठकन छोडिदिया पुनि हुन्याछियो।”
तर दुइ बर्स्हपछि फेलिक्सको स्हट्टामै पर्किअस फेस्तस भुन्या ठुलो हाकिम आया तब फेलिक्सले यहुदिहरुकन खुसि होउन् भुनि पावलकन झ्यालखानमै थुनि राख्या।
तर मोइले यइकन मान्न्या लायकको केइ दोस नदेख्या हुनाले र यइ आपैले पुनि राजाति बिन्ति गर्या हुनाले मोइले यइकन तिनुति पठाउन्या पक्का गर्याछु।
तिनुहरुले छानपिन गर्यापछि मुकन मार्न्या जैथै केइ दोस नभेटाउँदा छोडिदिन्या मुन गर्या छिया।
तर यहुदिहरुले बिरोद गर्या हुनाले रोमि म्हाँराजाति बिन्ति गन्न मुकन कर लाग्यो, मेरा जातिहरुका बिरुद्दमै केइ दोस लाउन्या कुडा छियोन।
तर प्रभुले हननियाकन भुन्या, “तो जानै पड्छ, क्यानभुन्या अरु जातिहरु, राजाहरु र इस्राएलि मान्ठहरुका म्हाँजौनो मेरो नाउँ प्रचार गन्न तेइकन छान्याछु।