31 अनि तिनुहरु बाइर निस्क्यापछि आपु आपु यइथोगरि कुडा गन्न लाग्या, “यइ मान्ठले मारि पाउन्या या झ्यालखाना जान्या लायकको काम केइ गर्यानाइ।”
तब पिलातसले मुख्य पुजाहारिहरु र भिडहरुकन भुन्या, “मु यि मान्ठले केइ नराम्मो काम गर्या फेलापाड्डैन।”
तिनुहरुले यइ मान्ठकन तिनुहरुकै धार्मिक अइनका बार्यामै दोस लाया रैछुन्। तर यइ मान्ठकन मार्न्या लायकको र झ्यालखानामै थुन्नु पड्न्या दोस मोइले केइ पुनि पाइन।
तेइबिअ ताँइ ठुलो हल्ला मच्चियो, र फरिसि दलका कोइ धर्मगुरुहरु उठ्यार यइथो भुन्दै बिरोद गन्न लाग्या, “हामिले त यइ मान्ठमै केइ पुनि दोस देख्तौनौ। यति आत्मा या सोर्गका रैबार्याले नै भुन्या हुन् भुन्या क्या भयो त?”
तर मोइले यइकन मान्न्या लायकको केइ दोस नदेख्या हुनाले र यइ आपैले पुनि राजाति बिन्ति गर्या हुनाले मोइले यइकन तिनुति पठाउन्या पक्का गर्याछु।
तिनुहरुले छानपिन गर्यापछि मुकन मार्न्या जैथै केइ दोस नभेटाउँदा छोडिदिन्या मुन गर्या छिया।