30 तब राजा अग्रिपास, ठुला हाकिम फेस्तस, बरनिकि र ताँइ बैन्याहरु जति स्हबै उठ्या।
तर यइ त तुमिहरुले सिकाउन्या कुडाहरु, नाउँहरु र तुमिहरुकै अइनका बार्यामै रैछ। यइ तुमिहरु आपैले मिलाउ मु यइ कुडाको निसाप गद्दैन।”
भोलिपल्ट अग्रिपास र बरनिकि ठुलै फुत्तिगरि आया। तिनुहरु सेनापतिहरु र सहरका मुख्य मान्ठहरुस्हातै कचेरिघरमै पस्या। अनि फेस्तसको हुकुम पायर पावलकन सबामै ल्याया।
अनि तिनुहरु बाइर निस्क्यापछि आपु आपु यइथोगरि कुडा गन्न लाग्या, “यइ मान्ठले मारि पाउन्या या झ्यालखाना जान्या लायकको काम केइ गर्यानाइ।”
तर तुम्मो बिचार क्या छ, तेइ तुमिबाट स्हुन्न खोज्याछौं। क्यानकि यइ दलको बार्यामै हामिकन यति मात्तै थाँ छ, कि जाँकै मान्ठहरुले यइखो बिरुद्दमै मात्तै बोल्लाछुन्।”