तर यइको बार्यामै मोइले मेरा राजाकन लेख्न्या मुख्य कुडा केइनाइ। यइबिअ मोइले यइकन तुमिहरुका अगाडि, र खास गरेर, हे राजा अग्रिपास, तुम्मो अगाडि ल्यायाछु। र हामिले यइको जाँच गर्यापछि सायद मोइले केइ लेख्न्या कुडा पाउन्याछु।
हे म्हाँराजा अग्रिपास, हाम्मा बारै कुलहरुले यइ आसा पाउन रातदिन एक चित्तले आराधना गद्दछुन्, र मोइले पुनि आसा राख्या हुनाले यहुदिहरुले मुकन दोस लायाहुन्।