29 पावलले भुन्या, “अइले होस् या पछि, तुमि र आज मेरा कुडा स्हुन्न्या जति स्हबै मु जैथै हुन् भुनि परमेसोरस्हात प्रार्थना गद्दोछु, तर मु जैथै कैदि हुनु नपडेस्।”
हेरोदले पत्तुरुसकन मान्ठका अगाडि ल्याउनु भुन्दा अगेल्लो रात, पत्तुरुस दुइटा स्हाँङ्लाले बानिकन दुइजुना सिपाइहरुका म्हाँजौनै सियाछिया। सिपाइहरु पुनि धेला अगाडि ढुकिकन झ्यालखानको सुरछ्या गरिरया छिया।
तब ति सेनापति पावलको काखति आइकन स्हुमात्यार दुइ स्हाँङ्लाले तिनुकन बान्न्या हुकुम दिया। यइ मान्ठ को हो र यइले क्या गर्यो भुनि स्होद्या।
अनि तिनुहरु ताँइ केइ दिन बस्यापछि फेस्तसले पावलको मुद्दा राजाको अगाडि यइथो भुन्दै दिया, “फेलिक्सले थुनेर राख्या एक मान्ठ नेइ छ।