जब बारनाबासले साउलकन भेटाया र एन्टिओखिया सहरमै ल्याया, अनि दुबै जुनाले एक बर्स्हस्म्म एन्टिओखियाका मन्डलिका मान्ठहरुस्हात भेटगाट गद्दै मथ्थै मान्ठहरुकन सिकाया। एन्टिओखियामै स्हबै भुन्दा पैला ख्रिस्टका चेलाहरुकन ख्रिस्टियान भुनिया हो।
पावलले भुन्या, “अइले होस् या पछि, तुमि र आज मेरा कुडा स्हुन्न्या जति स्हबै मु जैथै हुन् भुनि परमेसोरस्हात प्रार्थना गद्दोछु, तर मु जैथै कैदि हुनु नपडेस्।”