27 अनि पावलले भुन्या, “हे राजा अग्रिपास क्या तुमि परमेसोरका रैबार्याकन बिसास गद्दाछौ? मुकन थाँ छ, तुमि बिसास गद्दाछौ।”
राजा अग्रिपासकन यिँ स्हबै कुडाका बार्यामै थाँ छ, जैको अगाडि मु ढुक्कले बोल्लैछु। क्यानकि यिँ केइ कुडा तिनुबाट लुकायानाइ, यइबिअ यइ कुडा गोप्यामै गरिया हैन।”
राजा अग्रिपासले पावलकन भुन्या, “क्या तो स्हाँट्टै मुकन ख्रिस्टियान बुनाउन खोइदोछै?”