24 पावलले भुन्या यिँ कुडा स्हुनेर फेस्तसले ठुलो डाको गरि भुन्यो, “या पावल, तो बौला होइ, तेरा मथ्थै ग्यानले तोकन बौला बुनायाछ।”
जब इसुका झानले यइ स्हुन्या, तब उनुकन ल्याउन गया, क्यानकि उनुको मुन ठेगानमै नाइ भुनि तिनुहरु भुन्नाछिया।
अनि तिनुहरुले मर्याबाट ज्युँदिन्या बार्यामै स्हुन्यार कोइ कोइले पावलकन खिसि गर्या। तर अरुहरुले भुन्या, “तुमिले भुन्या यइ कुडाका बार्यामै हामिकन फेरि स्हुन्न्या मुन छ।”
“या मेरा दाजु भाइहरु र बाबाहरु हौ, तुमिहरुको अगाडि मोइले भुन्नै पड्न्या कुडा भुन्न्याछु स्हुन।”
अनि परमेसोरको धार्मिक आग्याहरु मान्यर काम गन्नु पड्छ, आम्नो मुनकन निर्धक्क गन्नु पड्छ र परमेसोरले निसाप गन्न्या दिन आउन्याछ भुन्या कुडा पावलले भुन्दा फेलिक्स आत्तिया, र यइथो भुन्या, “अइले जाउपुडा, मौका पड्यो भुन्या मु तुमिकन फेरि घोइर्याउँला।”
तर दुइ बर्स्हपछि फेलिक्सको स्हट्टामै पर्किअस फेस्तस भुन्या ठुलो हाकिम आया तब फेलिक्सले यहुदिहरुकन खुसि होउन् भुनि पावलकन झ्यालखानमै थुनि राख्या।
अनि मु स्हबै सबाघरमै गैइ तिनुहरुले बिसास गन्न छोडुन भुनि डण्ड दिन लायाँ। तिनुहरुले मेरा जात्ति झोक उठाया छिया। तेइ झोकले अरु देसका सहरहरुमै पुनि गैइ मोइले तिनुहरुकन दुख दिन लाग्याँ।
तुमि नानैछिन्जादेखि पबित्त धर्मसास्तरका कुडा जान्याछौ। यिँ कुडाले ख्रिस्ट इसुमै बिसास गद्दा पाउन्या मुक्तिको बार्यामै बुइन ग्यान दिन्छ।