23 तिनुहरुले भुन्या छिया कि ख्रिस्टले दुख पाउनुपड्छ, र मर्याबाट ज्युँदो भैइ उठ्न्यामै पैलो हुन्याछुन् र इसुले आम्नो उज्यालो आम्ना जाति र परमेसोरकन नमान्या जातिका म्हाँजौनो देखाउन्या छुन्।”
उनु नै अरु जातिका मान्ठहरुकन तुम्मो बाटो देखाउन्या जोति, र इस्राएलिहरुको महिमा हुन।”
क्या मुक्ति दिन्या ख्रिस्टले आम्नो महिमामै जानु भुन्दा पैला यि दुख्खहरु पाउनु खाँचो छियोन र?”
र इसुले तिनुहरुकन भुन्या, “यइथो लेख्याछ, मुक्ति दिन्या ख्रिस्टले दुख पाउनु र तिन दिनमै मर्याबाट ज्युँदिनु पड्छ,
परमेसोरले इसुकन कैलेइ नमर्न्या गरि मर्याबाट ज्युँद्याया बार्यामै यइथो भुन्या छुन्, “‘मोइले दाउदस्हात कबुल गर्या पबित्त र कैलेइ नस्हकिन्या असिपात दिन्याछु।’
तोइले ति मान्ठहरुका आँखा खोल्दिनु, र तिनुहरु उद्यारोबाट उज्यालोतिर र सैतानको सक्तिबाट परमेसोरतिर फर्कुन्। यइगरि तिनुहरुले पापको माप पाउन्याछुन् र मुकन बिसास गर्या हुनाले पबित्त भयाहरुको ठौर तिनुहरुले पुनि पाउन्याछुन्।’
परमेसोरले मर्याहरुकन ज्युँदो गद्दाछुन् भुन्न्या कुडा क्यान तुमिहरु कैकनै बिसास लाग्योन?
ख्रिस्टले दुख पाउनु पड्छ भुनि परमेसोरले स्हबै आम्ना रैबार्याहरुबाट भुन्या कुडा इसुले यइथै गरि पुरा गर्या।
समुएलदेखि ल्हियर पछाडिका स्हबै परमेसोरका रैबार्याहरु जतिले बोल्याछुन्, तिँ स्हबैले यिँ दिनहरुको बार्यामै भुन्या छिया।