Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रेरित 26:22 - जुम्‍ली

22 तर आजको दिनस्‍हम्‍म परमेसोरबाट मोइले सायता पायाछु। यइबिअ नाना ठुला दुबैकन स्‍हाँचि दिनै मु नेइ उबियाछु। परमेसोरका रैबार्‍याहरुले र मोसाले बोल्‍या बचन अबस्‍य पुरा हुन्‍याछुन् भुन्‍न्‍या कुडा बाएक मोइले अरु केइ भुन्‍यानाइ।

Faic an caibideil Dèan lethbhreac




प्रेरित 26:22
42 Iomraidhean Croise  

क्‍यानभुन्‍या मेरा पाँच भाइछुन्। तेइले तिनुहरुकन स्‍हुम्‍जाइ देला, नतर तिनुहरु पुनि यइ दुखका ठौरमै आइजानान्।’


तब मोसाले र स्‍हबै परमेसोरका रैबार्‍याले धर्मसास्‍त्‌रमै आम्‍ना बारेमै लेख्‍या कुडाहरुको अथ्‍थ इसुले तिनुहरुकन बुजाइदिया।


अनि इसुले तिनुहरुकन भुन्‍या, “तुमिहरु स्‍हात हुँदा मोइले बोल्‍या बचनहरु यिँ नै हुन्। मोसाको अइनमै, परमेसोरका रैबार्‍याले र भजनका किताबमै मेरा बारेमै लेख्‍या स्‍हबै कुडा पुरा हुनै पड्‌छ।”


र इसुले तिनुहरुकन भुन्‍या, “यइथो लेख्‍याछ, मुक्‍ति दिन्‍या ख्रिस्‍टले दुख पाउनु र तिन दिनमै मर्‍याबाट ज्‍युँदिनु पड्‌छ,


स्‍हबै परमेसोरका रैबार्‍याले उनुको बार्‍यामै यइथो भुन्‍या छुन्, इसुकन बिसास गन्‍न्‍या स्‍हबैले इसुको नाउँमै पाप माप पाउन्‍याछुन्।”


यइगरि उनुका बार्‍या धर्मसास्‍तरमै लेख्‍या स्‍हबै कुडा तिनुहरुले पुरा गरिस्‍हक्‍यापछि इसुकन क्रुसबाट तल निकाल्‍यार च्‍यानमै राख्‍या।


तर यइ कुडा मु तुम्‍मै अगाडि भुन्‍छु, प्रभुले दिन्‍या मुक्‍तिको बाटाकन यिनुहरु झुटो भुन्‍छन। तेइ बाटोका पछाडि लागिकन अइनमै भया कुडा र परमेसोरका रैबार्‍याको किताबमै लेख्या स्हबै कुडा बिसास गरि मेरा जिजुबाज्‍याहरुका परमेसोरको आराधना गद्‍दोछु।


मु तोकन यहुदिहरु र परमेसोरकन बिसास नगन्‍न्‍या जातिका बिचौनो पठाउन्‍याछु। अनि मु तोकन तिनुहरुबाट जोगाउन्‍याछु।


परमेसोरले हाम्‍मा पुर्खाहरुकन गर्‍या बाचामै मोइले आसा राख्‍या हुनाले आज मु यइ मुद्‌दामै उबिया छु।


तब तिनुहरुले पावलका निम्‍ति एक दिन पक्‍का गर्‍या, र मथ्‍थै मान्‍ठहरु तिनुको डेरामै आया। पावलले तिनुहरुकन ब्‍यान देखि बाहापल्‍टिस्‍हम्‍म सिच्‍छ्‍या दिया। तिनुले मोसाका अइन र परमेसोरको रैबार्‍याहरुका किताबबाट परमेसोरको राज्‍याको स्‍हाँचि दिया, अनि इसुको बार्‍यामै तिनुहरुकन बुजाउँदै बिसासमै ल्‍याउन्‍या कोसित गर्‍या।


एन्‍टिओखिया, आइकोनियन र लुस्‍त्रा भुन्‍या ठौर मुमै दुख कस्‍ट आया र मोइले ति स्‍हयाँ रपुनि ति स्‍हबै दुख कस्‍टदेखि प्रभुले मुकन बचाया।


Lean sinn:

Sanasan


Sanasan