21 यइबिअ यहुदिहरुले मुकन मुन्दिरमै पक्डेर मार्न खोज्या।
भाकल गर्या सात दिन पुरा हुन लाग्या छियो, तेइबेला एसिया ठौरा यहुदिहरुले पावलकन मुन्दिरमै देख्यार स्हबै मान्ठहरुको भिडकन उस्कायार पावलन पक्ड्या।
मान्ठहरुले पावलका कुडा यति मात्तै स्हुन्या। तेइपछि तिनुहरु यइथो भुन्दै ठुलो डाकाले कोक्काउन लाग्या, “यइ मान्ठकन मार्नै पड्छ! यइकन ज्युँदै छोड्नु हुनैन।”
पावलकन बाटामै मान्न्या सड्यान्त बुनाइ पावलकन यरुसलेममै घोइराइदेउ भुनि बिन्ति गर्या।