Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रेरित 26:2 - जुम्‍ली

2 “हे म्‍हाँराजा अग्रिपास, यहुदिहरुले मुकन लाया स्‍हबै दोसका बार्‍यामै आज तुम्‍मो अगाडि मोइले आपुकन बचाउना बिअ बोल्‍न पाया हुनाले मु आपुकन भाग्‍यामानि ठान्‍नोछु।

Faic an caibideil Dèan lethbhreac




प्रेरित 26:2
10 Iomraidhean Croise  

“जब तिनुहरुले तुमिहरुकन सबाघरहरुमै, सासन गन्‍न्‍याहरु र हाकिमहरुका अगेडि ल्‍याउन्‍छुन्, तब तुमिहरुले क्‍यारि र क्‍या जबाक दिन्‍या, या क्‍या भुन्‍नुपर्न्‍या हो, झर्को नमान,


तर यि स्‍हबै कुडा हुन अग्‍यर मान्‍ठहरुले तुमिहरुकन पक्‍डन्‍याछुन्, सताउन्‍याछुन र तुमिहरुकन सबाघरमै ल्‍हि बदि लाउन्‍याछुन् र झ्‍यालखाना हाल्‍याछुन्। अनि तुमिहरुले मुकन पछ्‌याया हुनाले तुमिहरुकन राजाहरु र सासकहरुका मुखति पिरउन्‍याछन।


तर यइको बार्‍यामै मोइले मेरा राजाकन लेख्‍न्‍या मुख्‍य कुडा केइनाइ। यइबिअ मोइले यइकन तुमिहरुका अगाडि, र खास गरेर, हे राजा अग्रिपास, तुम्‍मो अगाडि ल्‍यायाछु। र हामिले यइको जाँच गर्‍यापछि सायद मोइले केइ लेख्‍न्‍या कुडा पाउन्‍याछु।


अग्रिपासले पावलकन भुन्‍या, “तो आम्‍ना पछ्‌यामै बोल्‍न स्‍हक्‍छै।” तब आम्‍नो हात उठाइ पावलले आपुकन बचाउना बिअ बोल्‍न लाग्‍या,


“यइबिअ, हे राजा अग्रिपास, मोइले सोर्गबाट पाया दर्सनको आग्‍या नमानि बैन स्‍हकिन।


राजा अग्रिपासकन यिँ स्‍हबै कुडाका बार्‍यामै थाँ छ, जैको अगाडि मु ढुक्‍कले बोल्‍लैछु। क्‍यानकि यिँ केइ कुडा तिनुबाट लुकायानाइ, यइबिअ यइ कुडा गोप्‍यामै गरिया हैन।”


यहुदिहरुको चालचलन र खलका बार्‍यामै तुमिकन राम्‍मरि थाँ भया हुनाले, मु बिन्‍ति गद्‌दछु मेरा कुडा धिर गरिकन स्‍हुनिदेउ।


हे म्‍हाँराजा अग्रिपास, हाम्‍मा बारै कुलहरुले यइ आसा पाउन रातदिन एक चित्‍तले आराधना गद्‌दछुन्, र मोइले पुनि आसा राख्‍या हुनाले यहुदिहरुले मुकन दोस लायाहुन्।


Lean sinn:

Sanasan


Sanasan