Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रेरित 26:19 - जुम्‍ली

19 “यइबिअ, हे राजा अग्रिपास, मोइले सोर्गबाट पाया दर्सनको आग्‍या नमानि बैन स्‍हकिन।

Faic an caibideil Dèan lethbhreac




प्रेरित 26:19
13 Iomraidhean Croise  

तोइले ति मान्‍ठहरुका आँखा खोल्‍दिनु, र तिनुहरु उद्‍यारोबाट उज्‍यालोतिर र सैतानको सक्‍तिबाट परमेसोरतिर फर्कुन्। यइगरि तिनुहरुले पापको माप पाउन्‍याछुन् र मुकन बिसास गर्‍या हुनाले पबित्‍त भयाहरुको ठौर तिनुहरुले पुनि पाउन्‍याछुन्।’


“हे म्‍हाँराजा अग्रिपास, यहुदिहरुले मुकन लाया स्‍हबै दोसका बार्‍यामै आज तुम्‍मो अगाडि मोइले आपुकन बचाउना बिअ बोल्‍न पाया हुनाले मु आपुकन भाग्‍यामानि ठान्‍नोछु।


अनि पैला दमस्‍कस र यरुसलेममै र सारा यहुदिया देसभरि बैन्‍याहरु, र परमेसोरकन बिसास नगन्‍न्‍या जातिहरुकन पुनि पछ्‍ताप गरि परमेसोरतिर फर्क र परमेसोरति फर्क्‍य हुँ भुनि प्रमाण आपुले गर्‍या कामबाट देखाउनु पड्‌छ भुन्‍दै सिकायाँ।


Lean sinn:

Sanasan


Sanasan