15 अनि मोइले भुन्या, ‘हे प्रभु, तुमि को हौं?’ प्रभुले मुकन भुन्या, ‘मु तोइले दुख दिइरया इसु हुँ।
तेइबेला हामि स्हबै जुना जुमिनमै लोट्या छियौं, तब हिब्रु भासामै मुकन यइथो भुनिरया डाको मोइले स्हुन्या, ‘साउल, साउल, तो मुकन क्यान दुख दिन्छै? स्हुइयामै लात्ता हान्दा तोकनै दुख्छ।’
अब उठ र आम्नो खुट्टामै ढुक। क्यानभुन्या मोइले तोकन मेरो सेबक र स्हाँचि दिन्या मान्ठ बुनाउन खोज्याछु। तेइबिअ मु तोइति देखला पड्या छु तोइले मेरा बार्यामै देख्या कुडा र मोइले तोकन पछि देखाउन्या कुडाहरु स्हबै अरु मान्ठहरुकन स्हुनाउनै पड्छ।