13 हे राजा, तेइ दिन मद्दि दिउँस बाटोमै जानै गद्दा सरगबाट बेल भुन्दा पुनि चम्किलो उज्यालो मु र मेरा स्हात्याहरु हँडिरया बेला चारैतिर चम्क्या देख्याँ।
“मु दमस्कसति पुग्न लाग्दा मद्दि दिउस भयाछियो, तेइबेला एक्कासि सरगबाट ठुल्लै उज्यालो मेरो ओरिपोरि चुम्क्यो।
मुस्हात जति जुना छिया, तिनुहरुले उज्यालो त देख्या तर मुस्हात बोल्न्याको कुडा बुज्यानुन्।
“यइगरि मु मुख्य पुजारिहरुबाट अदिकार र आग्या पायर दमस्कसतिर जानैछियाँ।
तेइबेला हामि स्हबै जुना जुमिनमै लोट्या छियौं, तब हिब्रु भासामै मुकन यइथो भुनिरया डाको मोइले स्हुन्या, ‘साउल, साउल, तो मुकन क्यान दुख दिन्छै? स्हुइयामै लात्ता हान्दा तोकनै दुख्छ।’
जब साउल जाँदै गद्दा दमस्कसति पुग्यो, र एक्कासि सरगबाट उज्यालो तेइका ओरिपोरि चुम्क्यो।