12 “यइगरि मु मुख्य पुजारिहरुबाट अदिकार र आग्या पायर दमस्कसतिर जानैछियाँ।
अनि मोइले यरुसलेममै तेइथै गर्याँ। र मुख्य पुजारिहरुबाट हक पायर मथ्थै प्रभुकन बिसास गन्न्या मान्ठहरुकन मोइले झ्यालखानमै हाल्या मात्तै हैन, तर तिनुहरुकन मान्न पुनि लायाँ।
हे राजा, तेइ दिन मद्दि दिउँस बाटोमै जानै गद्दा सरगबाट बेल भुन्दा पुनि चम्किलो उज्यालो मु र मेरा स्हात्याहरु हँडिरया बेला चारैतिर चम्क्या देख्याँ।