1 अग्रिपासले पावलकन भुन्या, “तो आम्ना पछ्यामै बोल्न स्हक्छै।” तब आम्नो हात उठाइ पावलले आपुकन बचाउना बिअ बोल्न लाग्या,
“या मेरा दाजु भाइहरु र बाबाहरु हौ, तुमिहरुको अगाडि मोइले भुन्नै पड्न्या कुडा भुन्न्याछु स्हुन।”
तर मोइले तिनुहरुकन भुन्या, ‘मान्ठकन दोसि नठरायास्हम्म रोमि सरकारको डण्ड दिन्या चलन नाइ। दोसि ठराइया मान्ठले दोस लाउन्याका अगाडि आम्नो कुडा स्हुनाउन्या मौका पाउनु पड्छ।’
क्यानभुन्या मुकन कैदिको बिरुद्दमै केइ दोस नदेखाइ तेइकन तुमिति पठाउन राम्मो लाग्दैन।”
“हे म्हाँराजा अग्रिपास, यहुदिहरुले मुकन लाया स्हबै दोसका बार्यामै आज तुम्मो अगाडि मोइले आपुकन बचाउना बिअ बोल्न पाया हुनाले मु आपुकन भाग्यामानि ठान्नोछु।
तर प्रभुले हननियाकन भुन्या, “तो जानै पड्छ, क्यानभुन्या अरु जातिहरु, राजाहरु र इस्राएलि मान्ठहरुका म्हाँजौनो मेरो नाउँ प्रचार गन्न तेइकन छान्याछु।