9 तर फेस्तसले यहुदिहरुकन खुसि बुनाउना बिअ पावलकन भुन्या, “क्या तुमि यरुसलेममै गैइ ताँइ मेरो अगाडि यिँ कुडाका बार्यामै निसाप गरिओस् भुन्न्या इच्छ्या गद्दाछौ?”
तब पिलातसले मान्ठहरुकन खुसि पाड्न्या बिचारले तिनुहरुका निम्ति बारब्बाकन छोडिदियो, र इसुकन कोर्रा लायर क्रुसमै टाँग्न दियो।
यइ कामले यहुदिहरु खुसि भया देखेर पत्तुरुसकन पक्डन्या तरखर गर्या। यइ कुडा भैइरया बेला अखमिरि रोटाको त्युबारको सुमय छियो।
तर दुइ बर्स्हपछि फेलिक्सको स्हट्टामै पर्किअस फेस्तस भुन्या ठुलो हाकिम आया तब फेलिक्सले यहुदिहरुकन खुसि होउन् भुनि पावलकन झ्यालखानमै थुनि राख्या।
यइबिअ यइ कुडाको बार्यामै स्होदपुछ गन्न मु अलमल्ल पड्या हुनाले यइको बार्यामै कुडाकानि गन्न यरुसलेममै जान्या पावलको इच्छ्या छ कि भुनि मोइले स्होद्या।
पावलकन बाटामै मान्न्या सड्यान्त बुनाइ पावलकन यरुसलेममै घोइराइदेउ भुनि बिन्ति गर्या।