6 अनि फेस्तस आठ दस दिनस्हम्म यरुसलेममै बस्यापछि कैसरियामै फर्क्या। भोलिपल्ट तिनुले निसाप गन्न्या ठौरमै बसेर पावलकन ल्याउन्या हुकुम गर्या।
फेस्तस आम्नो इलाकामै आया तिन दिनपछि नै कैसरिया सहरबाट यरुसलेम गया।
तर पावलले भुन्या, “मु रोमि म्हाँराजाले निसाप गन्न्या ठौरको अगाडि उबियाछु, जाँ मेरो निसाप हुनुपड्छ। यहुदिहरुकन मोइले केइ नराम्मो गर्यानाइ। तेइ तुमिकन थाँहै छ।
जब तिनुहरु जुम्मा भैइ नेइ आया, र मोइले बार् नगरि भोलिपल्ट पावलकन निसाप गन्न्या ठौरमै ल्याउनु भुनि तिनुहरुकन हुकुम गर्याँ।
तर फेस्तसले तिनुहरुकन भुन्या, “पावलकन कैसरियामै थुनि राख्याछ, र आपु पुनि स्हाँट्टै ताँइ जाँदैछु।
यइबिअ तुमिहरुमद्दिका कोइ अगुवाहरु ताँइ मुस्हात जाउन्, र तेइ मान्ठमै केइ नराम्मा कुडा छुन् भुन्या तेइकन उजुर हालुन्।”
तर फिलिप अस्दोदमै देखला पड्यो, र कैसरिया नपुगुन्जै स्हबै सहरमै राम्मो रैबार स्हुनाउँदै गयो।