5 यइबिअ तुमिहरुमद्दिका कोइ अगुवाहरु ताँइ मुस्हात जाउन्, र तेइ मान्ठमै केइ नराम्मा कुडा छुन् भुन्या तेइकन उजुर हालुन्।”
जब पावल बोल्लै लाग्या छिया, तब गलियोनले यहुदिहरुकन भुन्या, “यहुदिहरु हौं, यइ मान्ठले गर्या काम स्हाँच्चि नै नराम्मो र ठुलो अपराद गर्या भया मोइले तुमिहरुका कुडा मान्नै पड्न्या छियो।
अनि यइ मान्ठको बिरोदमै सड्यान्त हुँदैछ भुन्न्या कुडाको रैबार पायाँ, तेइबिअ यइ मान्ठकन स्हाँट्टै तुमिति पठायाछु, र यइको बिरोदमै दोस लाउन्याहरुकन पुनि तुम्मो अगाडि बयान दिनु भुनि आदेस गर्याछु।”
अब तुमि आपैले यइको जाँच गर्यापछि हामिले यइकन लाया दोसका स्हबै कुडा यइबाटै थाँ पाउन स्हक्न्याछौ।”
तर मोइले तिनुहरुकन भुन्या, ‘मान्ठकन दोसि नठरायास्हम्म रोमि सरकारको डण्ड दिन्या चलन नाइ। दोसि ठराइया मान्ठले दोस लाउन्याका अगाडि आम्नो कुडा स्हुनाउन्या मौका पाउनु पड्छ।’
तर मोइले यइकन मान्न्या लायकको केइ दोस नदेख्या हुनाले र यइ आपैले पुनि राजाति बिन्ति गर्या हुनाले मोइले यइकन तिनुति पठाउन्या पक्का गर्याछु।
तर फेस्तसले तिनुहरुकन भुन्या, “पावलकन कैसरियामै थुनि राख्याछ, र आपु पुनि स्हाँट्टै ताँइ जाँदैछु।
अनि फेस्तस आठ दस दिनस्हम्म यरुसलेममै बस्यापछि कैसरियामै फर्क्या। भोलिपल्ट तिनुले निसाप गन्न्या ठौरमै बसेर पावलकन ल्याउन्या हुकुम गर्या।