4 तर फेस्तसले तिनुहरुकन भुन्या, “पावलकन कैसरियामै थुनि राख्याछ, र आपु पुनि स्हाँट्टै ताँइ जाँदैछु।
यति भुन्यार फेलिक्सले कप्तानकन हुकुम दिनै भुन्या, “पावलको राम्मरि हेर बिचार गन्नु र दुख पुनि नदिनु, अनि पावलकन चाइन्या कुडा ल्याइदिन्या स्हात्याहरुकन नथाम्नु।”
तर दुइ बर्स्हपछि फेलिक्सको स्हट्टामै पर्किअस फेस्तस भुन्या ठुलो हाकिम आया तब फेलिक्सले यहुदिहरुकन खुसि होउन् भुनि पावलकन झ्यालखानमै थुनि राख्या।
फेस्तस आम्नो इलाकामै आया तिन दिनपछि नै कैसरिया सहरबाट यरुसलेम गया।
केइ दिनपछि फेस्तसकन सुम्मान गन्न राजा अग्रिपास र बरनिकि कैसरिया सहरमै आया।
तर मोइले तिनुहरुकन भुन्या, ‘मान्ठकन दोसि नठरायास्हम्म रोमि सरकारको डण्ड दिन्या चलन नाइ। दोसि ठराइया मान्ठले दोस लाउन्याका अगाडि आम्नो कुडा स्हुनाउन्या मौका पाउनु पड्छ।’
यइबिअ तुमिहरुमद्दिका कोइ अगुवाहरु ताँइ मुस्हात जाउन्, र तेइ मान्ठमै केइ नराम्मा कुडा छुन् भुन्या तेइकन उजुर हालुन्।”
अनि फेस्तस आठ दस दिनस्हम्म यरुसलेममै बस्यापछि कैसरियामै फर्क्या। भोलिपल्ट तिनुले निसाप गन्न्या ठौरमै बसेर पावलकन ल्याउन्या हुकुम गर्या।
तर फिलिप अस्दोदमै देखला पड्यो, र कैसरिया नपुगुन्जै स्हबै सहरमै राम्मो रैबार स्हुनाउँदै गयो।