23 भोलिपल्ट अग्रिपास र बरनिकि ठुलै फुत्तिगरि आया। तिनुहरु सेनापतिहरु र सहरका मुख्य मान्ठहरुस्हातै कचेरिघरमै पस्या। अनि फेस्तसको हुकुम पायर पावलकन सबामै ल्याया।
हेरोदले आम्नो जुन्मदिनमै आम्ना ठुला सरकारि हाकिम, सासन गन्या र गालिलका मुख्य मुख्य मान्ठहरुकन ठुलो भत्याड दियो। तेइबेला हेरोदियसले युहन्नाकन स्हाटोफेन्न्या राम्मो मौका पाइ।
अनि तोक्या दिनमै हेरोदले राजाको लाउन्या टाला लाइकन मान्ठहरुका अगाडि राजगद्दिमै बसेर अरु मान्ठहरुकन सिछ्या दिया।
केइ दिनपछि फेस्तसकन सुम्मान गन्न राजा अग्रिपास र बरनिकि कैसरिया सहरमै आया।
तब राजा अग्रिपास, ठुला हाकिम फेस्तस, बरनिकि र ताँइ बैन्याहरु जति स्हबै उठ्या।
तर प्रभुले हननियाकन भुन्या, “तो जानै पड्छ, क्यानभुन्या अरु जातिहरु, राजाहरु र इस्राएलि मान्ठहरुका म्हाँजौनो मेरो नाउँ प्रचार गन्न तेइकन छान्याछु।