22 तब अग्रिपासले फेस्तसकन भुन्या, “यइ मान्ठा कुडा मु आपैले पुनि स्हुन्न पाया हुन्याछियो।” अनि फेस्तसले भुन्या, “भोलि तुमिले स्हुन्न्याछौं।”
तर यि स्हबै कुडा हुन अग्यर मान्ठहरुले तुमिहरुकन पक्डन्याछुन्, सताउन्याछुन र तुमिहरुकन सबाघरमै ल्हि बदि लाउन्याछुन् र झ्यालखाना हाल्याछुन्। अनि तुमिहरुले मुकन पछ्याया हुनाले तुमिहरुकन राजाहरु र सासकहरुका मुखति पिरउन्याछन।
केइ दिनपछि फेस्तसकन सुम्मान गन्न राजा अग्रिपास र बरनिकि कैसरिया सहरमै आया।
तर प्रभुले हननियाकन भुन्या, “तो जानै पड्छ, क्यानभुन्या अरु जातिहरु, राजाहरु र इस्राएलि मान्ठहरुका म्हाँजौनो मेरो नाउँ प्रचार गन्न तेइकन छान्याछु।