20 यइबिअ यइ कुडाको बार्यामै स्होदपुछ गन्न मु अलमल्ल पड्या हुनाले यइको बार्यामै कुडाकानि गन्न यरुसलेममै जान्या पावलको इच्छ्या छ कि भुनि मोइले स्होद्या।
तर फेस्तसले यहुदिहरुकन खुसि बुनाउना बिअ पावलकन भुन्या, “क्या तुमि यरुसलेममै गैइ ताँइ मेरो अगाडि यिँ कुडाका बार्यामै निसाप गरिओस् भुन्न्या इच्छ्या गद्दाछौ?”