Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रेरित 25:2 - जुम्‍ली

2 ताँइ मुख्‍य पुजारिहरु र यहुदिहरुका मुख्‍य मान्‍ठहरुले पावलको बिरुद्‌दमै दोस लाया।

Faic an caibideil Dèan lethbhreac




प्रेरित 25:2
8 Iomraidhean Croise  

पाँच दिनपछि ठुला पुजारि हननिया र केइ यहुदि अगुवाहरु तर्तुल्‍लस नाउँ भया एक जुना ओक्‍किलस्हात कैसरियामै आया, र तिनुहरुले पावलको बिरोदमै हाकिमको अगाडि मुद्‌दा हाल्‍या।


जैखो बार्‍यामै मु यरुसलेममै हुँदा मुख्‍य पुजारिहरु र यहुदिहरुका अगुवाहरुले तेइको बिरुद्‌दमै आरोप लायर तेइकन डण्‍ड दिनुपड्‌छ भुनि बिन्‍ति गर्‍या छिया।


फेस्‍तसले भुन्‍या, “राजा अग्रिपास र हाकिमस्‍हात नेइ भया स्‍हबै भलादिमिहरु हौं, तुमिहरुले यइ मान्‍ठकन देख्‍थाछौ, यिनुका बार्‍यामै स्‍हबै यहुदिहरुले ‘यइ मान्‍ठ अब बाँइन पाउन्‍यानाइ’ भुनि यरुसलेममै र नेइ मोइस्‍हात पुनि बिन्‍ति गर्‍या छिया।


तिन दिनपछि पावलले यहुदिहरुका अगुवाहरुकन घोइर्‍या। अनि तिनुहरु जुम्‍मा भयापछि पावलले तिनुहरुकन भुन्‍या, “दाजुभाइ यौं, मोइले त आम्‍नो देसका मान्‍ठहरु, या जिजुबाज्‍याका रितिथितिका बिरुद्‌दमै केइ काम गर्‍या छिइन। तापुनि मुकन यरुसलेममै पक्‍डेर बन्‍दि बुनाइ रोमिहरुका हातमै स्‍हुम्‍पियाछ।


तिनुहरुले अरु जातिका मान्‍ठहरुकन मुक्‍ति पाउन्‍या कुडा स्‍हुनाउन हामिकन दियानुन्। यइथैगरि उकुरै तिनुहरुले झुन झुन पाप गद्‌दै जान्‍छुन्। तर आखिरमै परमेसोरको झोक तिनुहरुमै पड्‌याछ।


Lean sinn:

Sanasan


Sanasan