19 तर तिनुहरुको खल आम्नै धर्म र मरिस्हक्या इसुका बार्यामै रैछ। इसुकन पावलले अँजै ज्युँदा छुन् भुनि जिद्दि गद्दा छिया।
या तेइ मान्ठ युहन्नाले बप्तिस्मा दिया सुमय देखि ल्हियार इसु हामिबाट उबो उठाइया दिनस्हम्म हामिस्हातै छियो। तेइ मान्ठले हामिस्हातै इसु मर्याबाट ज्युँदा भया हुन् भुनि स्हाँचि दिनु पड्डोछ।”
क्यानभुन्या परमेसोरले धत्तिका स्हबै मान्ठहरुको निसाप गन्न्या दिन छानि स्हक्या छुन्। तेइ दिन उनुले छान्या मान्ठबाट सुन्सारका मान्ठहरुको स्हइ निसाप गर्न्याछुन्। तेइ मान्ठकन निसाप गन्न्या अदिकार छ भुन्न्या प्रमाण स्हबै मान्ठहरुकन दिन परमेसोरले उनुकन मर्याबाट ज्युँद्याया।”
तर यइ त तुमिहरुले सिकाउन्या कुडाहरु, नाउँहरु र तुमिहरुकै अइनका बार्यामै रैछ। यइ तुमिहरु आपैले मिलाउ मु यइ कुडाको निसाप गद्दैन।”
तिनुहरु एफिससमै पुग्यापछि, पावलले प्रिस्किला र अकिलासकन ताँइ छोडि, आपु मात्तै सबाघरमै पस्यार यहुदिहरुस्हात खल गन्न लाग्या।
यिँ इसुकन परमेसोरले ज्युँद्याया। यइ कुडाका हामि स्हबै स्हाँचि छौं।
तिनुहरुले यइ मान्ठकन तिनुहरुकै धार्मिक अइनका बार्यामै दोस लाया रैछुन्। तर यइ मान्ठकन मार्न्या लायकको र झ्यालखानामै थुन्नु पड्न्या दोस मोइले केइ पुनि पाइन।
जब पावलका बिरोदिहरु उबियर मोइले ठान्या जैथै तेइका मुद्दामै केइ नराम्मा कुडाहरुको आरोप तिनुहरुले लाउन स्हक्यानुन्।
पावल आयापछि यरुसलेमबाट आया यहुदिहरु पावलका ओरिपोरि उबिया, र पावलका बिरुद्दमै मथ्थै किसिमका आरोप लाया, तर तिनुहरुले पावलकन दोस लाउन्या केइ प्रमाण दिन स्हक्यानुन्।
यहुदिहरुको चालचलन र खलका बार्यामै तुमिकन राम्मरि थाँ भया हुनाले, मु बिन्ति गद्दछु मेरा कुडा धिर गरिकन स्हुनिदेउ।