18 जब पावलका बिरोदिहरु उबियर मोइले ठान्या जैथै तेइका मुद्दामै केइ नराम्मा कुडाहरुको आरोप तिनुहरुले लाउन स्हक्यानुन्।
जब पावल बोल्लै लाग्या छिया, तब गलियोनले यहुदिहरुकन भुन्या, “यहुदिहरु हौं, यइ मान्ठले गर्या काम स्हाँच्चि नै नराम्मो र ठुलो अपराद गर्या भया मोइले तुमिहरुका कुडा मान्नै पड्न्या छियो।
जब तिनुहरु जुम्मा भैइ नेइ आया, र मोइले बार् नगरि भोलिपल्ट पावलकन निसाप गन्न्या ठौरमै ल्याउनु भुनि तिनुहरुकन हुकुम गर्याँ।
तर तिनुहरुको खल आम्नै धर्म र मरिस्हक्या इसुका बार्यामै रैछ। इसुकन पावलले अँजै ज्युँदा छुन् भुनि जिद्दि गद्दा छिया।
यइबिअ तुमिहरुमद्दिका कोइ अगुवाहरु ताँइ मुस्हात जाउन्, र तेइ मान्ठमै केइ नराम्मा कुडा छुन् भुन्या तेइकन उजुर हालुन्।”