17 जब तिनुहरु जुम्मा भैइ नेइ आया, र मोइले बार् नगरि भोलिपल्ट पावलकन निसाप गन्न्या ठौरमै ल्याउनु भुनि तिनुहरुकन हुकुम गर्याँ।
तर पावलले भुन्या, “मु रोमि म्हाँराजाले निसाप गन्न्या ठौरको अगाडि उबियाछु, जाँ मेरो निसाप हुनुपड्छ। यहुदिहरुकन मोइले केइ नराम्मो गर्यानाइ। तेइ तुमिकन थाँहै छ।
जब पावलका बिरोदिहरु उबियर मोइले ठान्या जैथै तेइका मुद्दामै केइ नराम्मा कुडाहरुको आरोप तिनुहरुले लाउन स्हक्यानुन्।
अनि फेस्तस आठ दस दिनस्हम्म यरुसलेममै बस्यापछि कैसरियामै फर्क्या। भोलिपल्ट तिनुले निसाप गन्न्या ठौरमै बसेर पावलकन ल्याउन्या हुकुम गर्या।