16 तर मोइले तिनुहरुकन भुन्या, ‘मान्ठकन दोसि नठरायास्हम्म रोमि सरकारको डण्ड दिन्या चलन नाइ। दोसि ठराइया मान्ठले दोस लाउन्याका अगाडि आम्नो कुडा स्हुनाउन्या मौका पाउनु पड्छ।’
“जब तिनुहरुले तुमिहरुकन सबाघरहरुमै, सासन गन्न्याहरु र हाकिमहरुका अगेडि ल्याउन्छुन्, तब तुमिहरुले क्यारि र क्या जबाक दिन्या, या क्या भुन्नुपर्न्या हो, झर्को नमान,
अनि यइ मान्ठको बिरोदमै सड्यान्त हुँदैछ भुन्न्या कुडाको रैबार पायाँ, तेइबिअ यइ मान्ठकन स्हाँट्टै तुमिति पठायाछु, र यइको बिरोदमै दोस लाउन्याहरुकन पुनि तुम्मो अगाडि बयान दिनु भुनि आदेस गर्याछु।”
“तुमिकन आरोप लाउन्याहरु आयापछि तुम्मो कुडा स्हुन्याछु।” अनि तिनुले हेरोदले बुनाया दरबारमै पावलकन रेखदेख गन्नु भुनि हुकुम गर्या।
अग्रिपासले पावलकन भुन्या, “तो आम्ना पछ्यामै बोल्न स्हक्छै।” तब आम्नो हात उठाइ पावलले आपुकन बचाउना बिअ बोल्न लाग्या,