15 जैखो बार्यामै मु यरुसलेममै हुँदा मुख्य पुजारिहरु र यहुदिहरुका अगुवाहरुले तेइको बिरुद्दमै आरोप लायर तेइकन डण्ड दिनुपड्छ भुनि बिन्ति गर्या छिया।
तर तिनुहरुले ठुलो डाको गाडि कोकाउदै तेइकन क्रुसमै टाँग्नै पड्छ भुन्न्या माग गर्या। र तिनुहरुले कोकायार भुन्या कुडा पुरा भयो।
पाँच दिनपछि ठुला पुजारि हननिया र केइ यहुदि अगुवाहरु तर्तुल्लस नाउँ भया एक जुना ओक्किलस्हात कैसरियामै आया, र तिनुहरुले पावलको बिरोदमै हाकिमको अगाडि मुद्दा हाल्या।