10 तर पावलले भुन्या, “मु रोमि म्हाँराजाले निसाप गन्न्या ठौरको अगाडि उबियाछु, जाँ मेरो निसाप हुनुपड्छ। यहुदिहरुकन मोइले केइ नराम्मो गर्यानाइ। तेइ तुमिकन थाँहै छ।
तिनुहरुले यइ मान्ठकन तिनुहरुकै धार्मिक अइनका बार्यामै दोस लाया रैछुन्। तर यइ मान्ठकन मार्न्या लायकको र झ्यालखानामै थुन्नु पड्न्या दोस मोइले केइ पुनि पाइन।
जब तिनुहरु जुम्मा भैइ नेइ आया, र मोइले बार् नगरि भोलिपल्ट पावलकन निसाप गन्न्या ठौरमै ल्याउनु भुनि तिनुहरुकन हुकुम गर्याँ।
तर मोइले यइकन मान्न्या लायकको केइ दोस नदेख्या हुनाले र यइ आपैले पुनि राजाति बिन्ति गर्या हुनाले मोइले यइकन तिनुति पठाउन्या पक्का गर्याछु।
अनि फेस्तस आठ दस दिनस्हम्म यरुसलेममै बस्यापछि कैसरियामै फर्क्या। भोलिपल्ट तिनुले निसाप गन्न्या ठौरमै बसेर पावलकन ल्याउन्या हुकुम गर्या।
अनि तिनुहरु बाइर निस्क्यापछि आपु आपु यइथोगरि कुडा गन्न लाग्या, “यइ मान्ठले मारि पाउन्या या झ्यालखाना जान्या लायकको काम केइ गर्यानाइ।”
तिनुहरुले छानपिन गर्यापछि मुकन मार्न्या जैथै केइ दोस नभेटाउँदा छोडिदिन्या मुन गर्या छिया।