1 फेस्तस आम्नो इलाकामै आया तिन दिनपछि नै कैसरिया सहरबाट यरुसलेम गया।
पावल कैसरियामै पुग्यार यरुसलेममै गैइ मन्डलिका मान्ठहरुस्हात भेटगाट गर्या। तेइपछि पावल एन्टिओखिया सहरमै फर्क्या।
तेइपछि हामि स्हतियौं, र यरुसलेमतिर लाग्यौं।
तिनुले चिठिक पड्यापछि पावलकन स्होद्या, “तेरो घर काँ हो?” पावलले भुन्या, “मेरो घर किलिकिया हो” तिनुले थाँ पायार पावलकन भुन्या,
तर दुइ बर्स्हपछि फेलिक्सको स्हट्टामै पर्किअस फेस्तस भुन्या ठुलो हाकिम आया तब फेलिक्सले यहुदिहरुकन खुसि होउन् भुनि पावलकन झ्यालखानमै थुनि राख्या।
केइ दिनपछि फेस्तसकन सुम्मान गन्न राजा अग्रिपास र बरनिकि कैसरिया सहरमै आया।
तर फेस्तसले तिनुहरुकन भुन्या, “पावलकन कैसरियामै थुनि राख्याछ, र आपु पुनि स्हाँट्टै ताँइ जाँदैछु।
यइबिअ तुमिहरुमद्दिका कोइ अगुवाहरु ताँइ मुस्हात जाउन्, र तेइ मान्ठमै केइ नराम्मा कुडा छुन् भुन्या तेइकन उजुर हालुन्।”
अनि फेस्तस आठ दस दिनस्हम्म यरुसलेममै बस्यापछि कैसरियामै फर्क्या। भोलिपल्ट तिनुले निसाप गन्न्या ठौरमै बसेर पावलकन ल्याउन्या हुकुम गर्या।
तर फिलिप अस्दोदमै देखला पड्यो, र कैसरिया नपुगुन्जै स्हबै सहरमै राम्मो रैबार स्हुनाउँदै गयो।