8 अब तुमि आपैले यइको जाँच गर्यापछि हामिले यइकन लाया दोसका स्हबै कुडा यइबाटै थाँ पाउन स्हक्न्याछौ।”
पिलातसले तिनुहरुकन भुन्या, “तुमिहरुले मान्ठहरुकन यइ मान्ठले भड्कायो भुनि, यिनुकन मेरो अगेडि ल्यायौ। तर तुमिहरुकै अगेडि स्होद्दा, तुमिहरुले लाया दोस यिनुमै मोइले केइ पुनि भेटाइन।
अनि यइ मान्ठको बिरोदमै सड्यान्त हुँदैछ भुन्न्या कुडाको रैबार पायाँ, तेइबिअ यइ मान्ठकन स्हाँट्टै तुमिति पठायाछु, र यइको बिरोदमै दोस लाउन्याहरुकन पुनि तुम्मो अगाडि बयान दिनु भुनि आदेस गर्याछु।”
“तुमिकन आरोप लाउन्याहरु आयापछि तुम्मो कुडा स्हुन्याछु।” अनि तिनुले हेरोदले बुनाया दरबारमै पावलकन रेखदेख गन्नु भुनि हुकुम गर्या।
तर सेनापति लुसियस आयर जबरजस्ति तेइकन हाम्मो हातबाट तान्यार ल्हिया, र तेइको बिरोदमै दोस लाउन्याहरुकन तुमिति आउन्या हुकुम गर्यौं।]
ताँइका अरु यहुदिहरु पुनि यिँ कुडा स्हाँचा हुन् भुनि राजि भया।
यइबिअ तुमिहरुमद्दिका कोइ अगुवाहरु ताँइ मुस्हात जाउन्, र तेइ मान्ठमै केइ नराम्मा कुडा छुन् भुन्या तेइकन उजुर हालुन्।”