7 तर सेनापति लुसियस आयर जबरजस्ति तेइकन हाम्मो हातबाट तान्यार ल्हिया, र तेइको बिरोदमै दोस लाउन्याहरुकन तुमिति आउन्या हुकुम गर्यौं।]
अनि पावलकन मान्ठहरुले मार्न्या बिचार गर्या छिया, तब स्हबै यरुसलेममै हल्ला खल्ला छ भुन्न्या कुडाको रैबार पल्टनका सेनापतिले स्हुन्या।
जब पावल खुट्किलामै पुग्या, तब मान्ठहरुको भिडले तिनुकन मान्नाबिअ पस्हि लाग्या। तेस्हो हुँदा सिपाइहरुले तिनुकन बोक्यार ल्हिया।
ताँइ ठुलै झकडा भयापछि तिनुहरुले पावलकन कुटेर मार्छन् भुन्या भेइले सेनापतिले सिपाइहरुकन तल गैइ पावलकन तिनुहरुका म्हाजौनैबाट बलगरि ल्याइ सिपाइ बैन्या ठौर ल्हेउ भुनि हुकुम दिया।
तेइपछि सेनापतिले दुइ जुन कप्तानहरुकन घोइरायार भुन्या, “आज रात नौ बज्यातिर दुइ सय सिपाइहरु, सत्तरि जुन घोडाचडि, र दुइसय भाला बोक्न्याहरुकन कैसरियास्हुम्म जान स्हत्याइ राख।
यइ मान्ठले मुन्दिर अस्हुद्दो बुनाउन खोज्या छियो, तेइकन हामिले पक्ड्यौं। [अनि हाम्मो अइन उन्सार सजाय दिन्या पुनि छियौं।
अब तुमि आपैले यइको जाँच गर्यापछि हामिले यइकन लाया दोसका स्हबै कुडा यइबाटै थाँ पाउन स्हक्न्याछौ।”