6 यइ मान्ठले मुन्दिर अस्हुद्दो बुनाउन खोज्या छियो, तेइकन हामिले पक्ड्यौं। [अनि हाम्मो अइन उन्सार सजाय दिन्या पुनि छियौं।
क्यानभुन्या तुमिहरुले ल्याया यिँ मान्ठहरुले मुन्दिरबाट केइपुनि चोर्या नाइ। र हाम्मो देउतान हेला पुनि गर्यानाइ।
अनि तिनुहरु झोकले आम्ना आम्ना ओड्न्या टाला चिर्दै र सरगतिर धुलेउटो छड्डै कोक्काउन लाग्या।
यिनुहरुले न त मुकन कोइ मान्ठस्हात कुडा गरिरया भेटाया, न मुन्दिरमै या सबाघरमै या सहरमै मान्ठहरुकन उस्काउन लाया भेटाया छुन्।
तर सेनापति लुसियस आयर जबरजस्ति तेइकन हाम्मो हातबाट तान्यार ल्हिया, र तेइको बिरोदमै दोस लाउन्याहरुकन तुमिति आउन्या हुकुम गर्यौं।]