3 यइ कुडाकन हामि जैलेपुनि मान्दाछौं र तुमिकन धन्याबाद दिन्छौं।
अनि मोइले पैलैदेखि ध्यान दियर स्हबै कुडा खोजि गर्याछु, र यि कुडा धारैलाइ तुम्मो निम्ति लेख्न मुन लाग्यो।
अनि पावलकन चड्न्या घोडो पुनि स्हत्याइ राख, र तिनुकन राम्मोगरि जगाइकन ठुलो हाकिम फेलिक्सति ल्हेउ।”
“मान्न्यागुन्या ठुला हाकिम फेलिक्स, क्लौडियस लुसियसको ढोग!
घोडा चड्न्या सिपाइहरु कैसरिया पुग्यापछि तिनुहरुले ठुला हाकिमकन चिठिक बुजाइ पावलकन पुनि तिनुका अगाडि जुम्मा लाया।
अनि पावलकन ठुला हाकिमति ल्यायापछि तर्तुल्लसले पावलकन दोस लाउँदै यइथो भुन्यो, “हाम्मा मान्न्या गुन्य फेलिक्स, तुमिबाट हामिले मथ्थै सान्ति पायाछौं, र तुमिले यइ जातिको निम्ति सप्पा काम गर्याछौं।
तुम्मो सुमय भौति ल्हिदैनौ तेइबिअ हाम्मो बिन्ति दया गरि स्हुनिदेउ।
तर पावलले भुन्या, “मान्न्या गुन्न्या फेस्तस, मु बौलाया हैन, बरु स्हाँचो र बुद्दिका कुडाहरु गद्दैछु।